सामाजिक

आधा घण्टामा ३ काेराेना संक्रमितको मृत्यु

बैशाख १६, २०७८

काठमाडौं बुटवल - बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका ...

कस्तो रहला आगामी तीन दिनको मौसम ?

बैशाख १६, २०७८

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको ...

चिनियाँ खोप लगाउने कार्य स्थगित

बैशाख १६, २०७८

काठमाडौं - सरकारले तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य वैशाख १६ गते आजदेखि ...

२४ घण्टामा थपिए ४ हजार ८९७ कोरोना संक्रमित, काठमाडौैंमा मात्रै १ हजार ४६४ जना

बैशाख १५, २०७८

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क ...

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना कोरोना संक्रमितको मृत्यु

बैशाख १५, २०७८

काठमाडौं,विराटनगर - विराटनगरमा २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत झापा र मोरङ घर भएका दुई जनाको बुधबार बिहान मृत् ...

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

बैशाख १५, २०७८

काठमाडौं,राँझा - कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स ...

कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स

बैशाख १५, २०७८

काठमाडौं - काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर ...

पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

बैशाख १४, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन् ...

लाइसेन्सको अनलाइन आवेदन बन्द

बैशाख १४, २०७८

काठमाडौं - यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।कोरोना महामारी फैलिएको भन्दै विभागले ...

पिसिआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

बैशाख १४, २०७८

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क बढी नलिन प्रयोगशालालाई अनुरोध गरेको छ।मन्त्राल ...

कोरोनाबाट एकको मृत्युपछि गाउँ बन्द

बैशाख १४, २०७८

काठमाडौं,डोटी - जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी ना ...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु

बैशाख १४, २०७८

काठमाडौं, धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । ...