सामाजिक
आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं - आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज ...
फेसबुकले निष्क्रिय बनायो एमआरआर ग्रुपलाई
काठमाडौं - फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्कृय बनाएको छ। फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्कृय बनाएको हो।फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय ...
नवलपरासी दुर्घटनामा मृत्यु हुने पाँच मृतक र ३० घाइतेको पहिचान खुल्यो
काठमाडौं, कावासोती -पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ ।३५ तीर्थयात्री सवार ना६ख ७५८० नम्बरको सो बस आज बिहान नवलपरासीपूर्वको बुलिङटार गाउँपालिका–२, मथारमा सडकबाट करिब १५० मिटर त ...
छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौं - छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनु ...
मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं - मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँ ...
दार्चुला घटनाः आफ्नो लापरबाहीले बालकको मृत्यु भएको भारतको स्वीकारोक्ति
काठमाडौं, धनगढी - आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।&nb ...