सामाजिक

टेलिकमको अवरुद्ध सेवा समाधान

काठमाडौं-नेपाल टेलिकमको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखी टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकले सुचना जारी गर्दै समाधान भएको बताएको छ। टेलिकमले आफ्ना ग्रहकहरुसंग क्षमा माग्दै उक्त समस्या समाधान ...

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं-देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवा ...

कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित

काठमाडौं,खोटाङ-खोटाङको रावाबेँसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन् । कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिइएपछि गाउँपालिकाका सर्वसाधारण लाभान ...

पोखरा जहाज दुर्घटनाः ६४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं-आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।जहाजमा रहेका ७२ जनामध्ये अहिलेसम्म ६४ जनाको शव फेला परेको एसपी अजय केसीले जानकारी दिए । ज्यान गुमाएका ३० जनाको शव अस्पतालमा पुर्याइएको छ भने ३४ वटा शव खोंच ...

पोखरा जहाज दुर्घटनाः हालसम्म घटनास्थलबाट ३२ जनाको शव निकालियो

काठमाडौं- पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनु ...

६८ जना यात्रु बोकेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौं - यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेकोयतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रह ...