सामाजिक

प्युठान दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत

दाङ - प्युठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ ।दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर ...

मौसमः चार प्रदेशमा पानी पर्ने

काठमाडौं - हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि स ...

प्युठानकाे स्वर्गद्वारीमा कार दुर्घटना, आठको मृत्यु

प्युठान - प्युठानको स्वर्गद्धारीमा दर्शन गरी फर्किएको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । स्वर्गद्वारी-भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्वरको जीप दुर्घटना भएको हो ।स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका-४ का तारा बहादुर कुमालको परिचय खुलेको छ ...

पौडी खेल्ने क्रममा डुबेर शिक्षकको मृत्यु

काठमाडौं,मध्यविन्दु-नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।देवचुली नगरपालिका–१५, प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुंगा पानीको दहमा प ...

यस वर्ष विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने

काठमाडौं-यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार ...

आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं - सोमबार बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस नेपालमा पनि मनाइँदै छ ।सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले १४ वर्षमुनिका बालबालिकाल ...