सामाजिक
बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु
बैतडी - बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको पुर्चौडी नगरपालिका–२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जुका श्रीम ...
आजको मौसम : सबै प्रदेशका पहाडी भु-भागमा पानी पर्ने
काठमाडौं-हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका प ...
अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते
काठमाडौं-अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।आइतबार पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थाननजिक मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै म ...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं-जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी ...
चार जना सवार मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु
धरान-सुनसरीको इटहरीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्। शुक्रबार राति इटहरी उपमहानगरपालिकाको कान्छी चोकमा चारजना सवार को २९ प ३७१२ नम्बरको मोटरसाइकल भारतीय डब्लु बी ७३ इ ९११७ नम्बरको ...
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा सात घरमा आगजनी
काठमाडौं,जुम्ला-जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण ...

.gif)