सामाजिक

बाँकेमा बम विष्फोट, पूर्व–पश्चिम राजमार्गमा क्षति

काठमाडौं- बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा ...

जलेर महिलाको मृत्युु

काठमाडौं- मोरङमा एक महिलाको जलेर मृत्युु भएको छ । ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् ।खाना पकाउने क्रममा जलेत घाइते भएकी शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनको उपचारका लागि न्युरो अस्पताल ...

आज कुशे औंशी,घरघरमा कुश भित्राइदैँ

काठमाडौं-आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पबित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् । मुख्यत; ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भन ...

मौसम: वर्षाको क्रम बुधबारसम्म जारी रहने, यी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना

काठमाडौं - काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। यो क्रम भोलिसम्म चल्ने छ । मौसमविद् अधिकारीका अनुसार पश्चिम ...

बाँके बस दुर्घटना अपडेट : मृतककाे पहिचान खुल्याे

काठमाडौं,नेपालगञ्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् ।तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु ...

रोकिराखेको ट्रकमा बस ठोक्कियो, ७ को मृत्यु

काठमाडौं,कोहलपुर-बाँके सडक खण्डमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरस्थित शमशेरगञ्जमा शुक्रबार राति १० बजे भएको बस दुर्घटना परी ७ जनाको मृत्यु भएको हो । बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँ ...