राजनीति

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छ : शेखर कोइराला

काठमाडौं-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन्।बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।नेता कोइरा ...

माओवादी अध्यक्ष प्रचण्डले भन्छन् : रवि लामिछानेलाई मैले क्लीन चिट दिएको छैन

काठमाडौंं,चितवन-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई आफुले क्लीन चिट नदिएको बताएका छन् ।आज चितवन आइपुगेका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई क्लीन चिट नदिएको बताएका हुन् ।लामिछानेले सहकारी ठगी ...

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौं-नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराएका हुन्। राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण भएको हो।यसअघि राष्ट्रपति पौडेलले राउतलाई ...

बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत वितरण गर्छौं : गृहमन्त्री लेखक

काठमाडौं-गृहमन्त्री रमेश लेखकले तत्काल बाढीपहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका छन्।ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन्।गृ ...

बाढीपहिरोमा परेर घाइते भएकाहरूको नि:शुल्क उपचार गर्छौं : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन्।काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका घाइतेहरूको अवस्थाबारे जानकारी लिन पुगेका स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हु ...

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण गर्दै

काठमाडौं-सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज शपथ ग्रहण गर्ने भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउन लागेका हुन् ।शपथ ग्रहण कार्यक्रम ...