राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

चैत्र १७, २०७९

 काठमाडौं - नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुला ...

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

चैत्र १७, २०७९

काठमाडौं-जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले  राजीनामा बुझाएका छन् । मन्त्री खानले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड ...

अब स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन

चैत्र १७, २०७९

काठमाडौं-सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ । अहिले नयाँ श्रम स्वीकृति र ...

एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन : विष्णु पौडेल

चैत्र १७, २०७९

काठमाडौं,अत्तरिया-नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट पारेका छन् । पार्टीको ‘म ...

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता

चैत्र १७, २०७९

काठमाडौं-निर्वाचन आयोगले आगामी वैशाख १० मा  हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनक ...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

चैत्र १७, २०७९

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानन्त्री दाहाल शीतल निवास पुगेका हुन् ...

प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

चैत्र १७, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन् ।प्रधान ...

आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

चैत्र १७, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । जसका लागि सत्ता साझेदार दललाई मन्त्रीको हुने व्यक्तिको ना ...

कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा

चैत्र १६, २०७९

 काठमाडौं - नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छाडेका छन्।पार्टी परित्यागको घोषणा गर्दै उनले नेपालको भलो चिताउने नेपा ...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

चैत्र १६, २०७९

काठमाडौं - निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति ...

भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव

चैत्र १६, २०७९

काठमाडौं - एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।& ...

मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग

चैत्र १६, २०७९

काठमाडौं-नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द ...