राजनीति

समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा, चार अध्यक्षले गरे हस्ताक्षर

असार ४, २०८०

काठमाडौं - समाजवादी मोर्चा घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर  समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।प्रधा ...

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड तुम्लिङटारमा

असार ४, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न साेमबार दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । शनिबारयता परेको अबिरल ...

बालकोटमा ओली र रेशम चौधरीबीच भेटवार्ता

असार ४, २०८०

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान ओली निवास बालकोटमा उनीहरूबीच ...

खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री

असार ४, २०८०

काठमाडौंं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढी ...

आज प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चाको घोषणा हुदैँ

असार ४, २०८०

काठमाडौं - आज समाजवादी मोर्चाको घोषणा हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो । आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बज ...

बजेट सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न ओलीको निर्देशन

असार ३, २०८०

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। ...

भोलिदेखि काठमाडौंमा भारतीय फिल्म चल्न दिन्नौँ : बालेन

असार ३, २०८०

काठमाडौं-काठमाडौं महानगरपालिकाले भोलिदेखि पालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाउने भएको छ ।दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ले विवादित संवाद नहटाएप ...

वामदेव गौतम एमालेमा जान तयार, दोस्रो वरीयता चाहिने शर्त

असार ३, २०८०

काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राखेका छन् ।आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष ...

प्रतिनिधिसभा बैठक: तीन मन्त्रालयको बजेट 'एक रुपैयाँ' कायम गर्न प्रस्ताव गरिने

असार ३, २०८०

काठमाडौं - आज प्रतिनिधिसभा बैठक बस्दैछ ।संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत म ...

२०८४ को निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्छ : रवि लामिछाने

असार २, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वा ...

प्रधानमन्त्री दाहाल मेलम्चीमा

असार २, २०८०

काठमाडौं,मेलम्ची-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छ ...

प्रधानन्यायाधीश कार्कीले लिए शपथ

असार १, २०८०

काठमाडौं - प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्र ...