राजनीति

कुवेतका अमिरको निधनमा आज नेपालमा शोक मनाइँदै

काठमाडौं - कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ।अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको हो ।कुवेतक ...

राष्ट्रियसभा निर्वाचन : १२ राजनीतिक दलले पाए चुनाव चिन्ह

काठमाडौं-निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार बसेको आयोगले बैठकले नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लाग ...

राजसंस्था पुनर्स्थापनाको माग संवैधानिक हो भन्ने स्थापित भइसक्यो : राजेन्द्र लिङ्देन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको बताएका छन्।आइतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले राजस ...

काम गरौँ, चुनावको चिन्ता नगरौँ: महामन्त्री शर्मा

बागलुङ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको बताएका छन्।प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा ...

एनसेल बिक्रीविरुद्ध सांसद सिंहको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं - दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्रीविरुद्ध परेको रिटको पेसी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा तोकिएको छ।स्वतन्त्र सासद अमरेशकुमार सिंहले दायर गरेको मुद्दाको पेसी छैटौंपटक तोकिएको हो।यसअघि पाँच पटक उक्त मुद्दा पेसी तोकिने अनि सुनु ...

एमालेको मध्यपहाडी संकल्प यात्रा आज चिवाभञ्ज्याङमा टुंगिदै

काठमाडौं - सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट शुरू भएको नेकपा एमालेको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा आज सुदूरपूर्वको पाँचथरमा रहेको चिवाभञ्ज्याङमा गएर टुंगिदै छ । गत मंसिर १४ गते सुरु भएको संकल्प यात्रा १८ दिपछि आज टुंगिन लागेको हो ।हिजो पाँ ...