राजनीति

इनरुवासहित पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु जारी

चैत्र २४, २०८०

सुनसरी-झडप र प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। त्यस्तै हरिनगरमा ग ...

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिदैँ

चैत्र २४, २०८०

काठमाडौं - उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ । आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । निर्वाच ...

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु : राष्ट्रपति पौडेल

चैत्र २३, २०८०

तनहुँ-राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पारेका छन्। जनज्योति क्याम्पस भिमाद त ...

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री

चैत्र २३, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्ने बताएका छन्।मध्यपश्चिम विश्वविद्यालयको १४ औ ...

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

चैत्र २३, २०८०

काठमाडौं-संघीय संसद्अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।आज बिहान ८ बजे बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ ...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

चैत्र २२, २०८०

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहिबार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मिय ...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

चैत्र २२, २०८०

काठमाडौं,बुटवल-लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीन ...

संसद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन गरिरहेका छौँ: प्रधानमन्त्री

चैत्र २२, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताएका छन् ।राष्ट्रियसभाको सार्वजनिक नीति तथा ...

लगानी बोर्डद्वारा पाँच वटा परियोजनाका लागि एक खर्बको लगानी स्वीकृत

चैत्र २२, २०८०

काठमाडौं - लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको लगानी बोर्डको ५७ औं बैठकले विभिन्न पाँचवटा परियो ...

अबदेखि जनतालाई घरबाटै सेवा दिन्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

चैत्र २२, २०८०

काठमाडौं-उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन्।विद ...

सात संसदीय समितिको बैठक आज बस्ने

चैत्र २२, २०८०

काठमाडौं-संघीय संसद् अन्तर्गतका सात संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारबाहीको जानकारी सम्बन्ध ...

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

चैत्र २२, २०८०

काठमाडौं-नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ ।यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार ...