राजनीति

एमाले सचिवालय बैठक बस्दै

आश्विन १५, २०८१

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमाले केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हु ...

नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

आश्विन १५, २०८१

काठमाडौं - नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र ।बाइल्याटरल कन्सल्टेसन मेकानिजमंसम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन् ...

बाढीपहिरोमा परेकाको उद्धार र राहत वितरणमा कुनै कमी हुँदैन : प्रधानमन्त्री ओली

आश्विन १४, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताएका छन् ।अमेरिकाको न्यूयोर्कमा ७९औँ ...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

आश्विन १४, २०८१

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् ।अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवत ...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा

आश्विन १४, २०८१

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ।सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परे ...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

आश्विन १४, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री चार बजे आइपुगेलगत्तै मन्त्रिपरिषद् बैठक बस्न लाग ...

यस्ता छन् बाढीपहिरो र डुबानबारे सर्वदलीय बैठकले गरेका निर्णयहरु

आश्विन १३, २०८१

काठमाडौं - सरकारले बोलाएको सर्वदलीय बैठकमा ९ वटा निर्णय भएका छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले बाढीपहिरोमा परेकाहरूलाई ...

कांग्रेसले स्थगित गर्यो सय दिने अभियान

आश्विन १३, २०८१

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगन गर्ने निर्णय गरेको प्रवक्ता ...

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

आश्विन १३, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।&n ...

प्रचण्डले बोलाए सर्वदलीय बैठक

आश्विन १३, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् ।प्रचण्डले अविरल बर्षा, बाढी पहिरो ...

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सुरक्षा निकायको आकस्मिक बैठक

आश्विन १२, २०८१

 काठमाडौं - कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् ।अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहर ...

भिजिबिलिटी कम हुँदा नख्खुमा चार जनालाई हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री लेखक

आश्विन १२, २०८१

काठमाडौं-गृहमन्त्री रमेश लेखकले नख्खु नदीछेउको एक टहराको छतमा रहेकाहरूलाई हेलिकप्टरबाट उद्दार गर्न नसकिएको बताएका छन्।गृहमन्त्री लेखकले भिजिबिलिटीका कारण उनीहरू ...