राजनीति
मानव अधिकार आयोगललाई एमालेको जवाफ: 'आफ्नो तटस्थता र निष्पक्षतातिर ध्यान दिनू'
काठमाडौं - नेकपा एमालेले मानव अधिकार आयोगलाई तटस्थता र निष्पक्षतातिर ध्यान दिन सुझाव दिएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो।आयोगले 'एमाले कार्यकर्तालाई जेठ १५ गते काठमाडौं क ...
राष्ट्रिय सभामा पनि प्रमुख प्रतिपक्षले मागे गृहमन्त्रीको राजीनामा
काठमाडौं-राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पनि नाम ...
आज पनि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
काठमाडौं-आजको प्रतिनिधिसभाको बैठक पनि आधा घण्टाको लागि स्थगित भएको छ ।विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।बैठकको सुरुदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थ ...
गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन, के छानबिन गर्ने ? : कांग्रेस
काठमाडौं-भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको सदनदेखि सडकसम्म राजीनामा माग गरिरहेका बेला नेपाली कांग्रेसले भने राजिनामा नआउने जनाएको छ ।कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए ।आज बिहान सत्ता साझेद ...
गृहमन्त्रीको राजीनामा गराएर संसद्लाई जानकारी गराउन ओलीलाई प्रचण्डको आग्रह
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।फोनमा प्रधानमन्त्री ओलीले प ...
विपक्षी दलसँग सहमति जुटाउन नसकेपछि गृहमन्त्रीलाई लिएर बालुुवाटर छिरे देउवा
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लगायतका दलहरुले गृहमन्त्रीको राजिनामा माग गर्दै संसदमा अवरोध गरिरहेका बेला सत्तारुढ दलनेपाली कांग्रेसका सभापति शेरबहादुर दे ...