images

राजनीति

संघीय सरकारसँग मधेसकाे ६ बुँदे माग, ३० दिनभित्र सम्बोधन नगरे आन्दोलन

काठमाडौं-मधेस सरकारले संघीय सरकारसँग ६ बुँदे माग राखेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ६ बुँदे माग राखेको हो ।संघी ...

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

काठमाडौं - उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गरेका छन् ।दुबईमा आयोजना हुन लागेको १८औँ दुबइ एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतु ...

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङ छुङछेङको टोली र नेकपा माओवादी केन्द्रका अध्यक ...

एमालेले मंसिर १४ देखि 'मध्यपहाडी लोकमार्ग अभियान' चलाउने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ ।पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जान ...

एमाले सचिवालय बैठक जारी

काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक अहिले बसिरहेको छ।बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । एमालेले बैतडीको झुला ...

प्रधानमन्त्रीलाई रविले भने : ' भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउनुस्'

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन् ।बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर सभापति लामिछानेले १४ बुँद ...