अन्तर्राष्ट्रिय
जापानद्धारा ताइवानलाई ११ लाख ३० हजार खोप प्रदान
काठमाडौं, एजेन्सी - जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पाद ...
बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु
काठमाडौं, एजेन्सी - बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि ...
हैटीका राष्ट्रपति मोइसेको घरमै हत्या
काठमाडौं - हैटीका राष्ट्रपति जोभेनल मोइसेको हानी हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ ।केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएक ...
कोरोनाको नयाँ भेरियन्ट लाम्बडा बेलायतमा पनि भेटिएको पुष्टि
काठमाडौं, एजेन्सी - विश्वभर कोरोनाका कारण अवस्था अस्तव्यस्त रहेको छ । कोरोनाका नयाँ भेरियन्ट डेल्टासँग जुधिरहेको विश्वले धेरै मानविय क्षति गरिसकेको छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाको नयाँ भेरियन्ट लाम्बडा भेटिएको पुष्टि भएको छ । यो कोरोनाको नया ...
रसियाली विमानमा सवार सबै यात्रुको दुर्घटनामा मृत्यु
काठमाडौं,एजेन्सी - रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो ।प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालान ...
रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ जनाको अवस्था अज्ञात
काठमाडौं,एजेन्सी - मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएक ...