पत्रपत्रिकाबाट

नयाँ पेट्रोलपम्पका लागि इजाजत माग

कार्तिक २२, २०७६

काठमाडौं - नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ ।  ...

भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु

कार्तिक २२, २०७६

काठमाडौं - भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि ...

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

कार्तिक २२, २०७६

काठमाडौं  - खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्न ...

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी

कार्तिक २२, २०७६

काठमाडौं - भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् ।भारतीय विदेश मन्त्रालयमा ब ...

आलमद्वारा बम घटना नै अस्वीकार

कार्तिक २१, २०७६

काठमाडौं - बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमले घटना अस्वीकार गरेका छन् ।जिल्ला न्य ...

फागुनसम्म तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी

कार्तिक २१, २०७६

काठमाडौं - वित्तीय संकटमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी ४ महिनाभित्र तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सुरु गर्ने भएको छ । दुई वाइ ...

दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने

कार्तिक २१, २०७६

काठमाडौं - दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धु ...

पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो, पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीन

कार्तिक २१, २०७६

काठमाडौं - खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पु ...

मौसम : पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

कार्तिक २१, २०७६

काठमाडौं - अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुम ...

१५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव

कार्तिक २१, २०७६

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ ।प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत ...

सहकारीको सेवा शुल्कमा पनि सीमा

कार्तिक २०, २०७६

काठमाडौं - सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरुले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि ...

जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

कार्तिक २०, २०७६

काठमाडौं - सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको ...