पत्रपत्रिकाबाट

लम्बियो हिउँदे वर्षा

माघ ३, २०७६

काठमाडौं - हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ ।चौथो चरणको हिउँदे वर्षाको यो शृङ्खला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यू ...

सोल्टीको मृत्यु, मितिनी एक्लिइन्

माघ २, २०७६

काठमाडौं - चीनलाई उपहारस्वरुप नेपालले दिएको एउटा भाले गैंडाको सांघाइ पार्कमा मृत्यु भएको छ । नेपालले ‘सोल्टी र ‘मितिनी’ नेपाली नाम दिइएका एक जोडी गैंडा चीनलाई उ ...

जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने

माघ २, २०७६

काठमाडौं  - भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताएका छन् । राष्ट्रियसभाको दिगो विका ...

निमित्तका भरमा चल्दैछन् छवटा विश्वविद्यालय

माघ २, २०७६

काठमाडौं - विगत पाँच महिनादेखि मुलुकका छवटा विश्वविद्यालय निमित्तका भरमा चल्दै आएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद् ...

ग्यास खपत १० वर्षमा चार गुणा बढ्यो

माघ २, २०७६

काठमाडौं - पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खप ...

अझै कम भएको छैन भूकम्पीय जोखिम

माघ २, २०७६

काठमाडौं - नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् ।भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क ...

बजेट खर्च झन् कमजोर

माघ २, २०७६

काठमाडौं - प्रधानमन्त्रीले आफैं समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षको भन्दा कमजोर देखिएको ...

एकै दिन ४२ अर्ब राजस्व

माघ २, २०७६

काठमाडौं - सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मंगलवार मात्रै ४२ अर्ब ४६ करोड रुपैयाँ ...

उपत्यकाका १८ वटा पेट्रोल पम्प अन्यत्र सारिदै

माघ १, २०७६

काठमाडौं - सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्य ...

स्थापनाको दुई वर्ष नपुग्दै अख्तियारको छानबिनमा सामाजिक विकास मन्त्रालय

माघ १, २०७६

काठमाडौं - स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा ...

तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि

माघ १, २०७६

काठमाडौं - माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । यी कन्दमूलको मूल्य गतवर्षको तुलनामा ...

महाराजगञ्ज–सातदोबाटो मेट्रो रेलः डीपीआर बनाउन चिनियाँ कम्पनी छनोट

माघ १, २०७६

काठमाडौं - उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन् । पूर्वसम्भाव्य ...