मनोरंजन

४६ वर्षकी भइन् बलिउडकी सुन्दर अभिनेत्री शिल्पा

काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री शिल्पा शेट्टीको ४६ वर्ष लागेकी छन् । भारतीय चलचित्र उद्योगमा फिटनेस र सुन्दरताका लागि चिनिएकी शिल्पाको ८ जुन, १९७५ मा मंगलौरमा जन्म भएको हो । अभिनय र नृत्यमा कुशल शिल्पाले मुम्बईबाट पढाई पूरा गरेकी हुन् । उनले भरतना ...

‘सरकारले मेरो बाँकी करमा ब्याज लिइरहेको छ, यो कदमलाई पनि म स्वागत गर्दछु’

काठमाडौं - बलिउड अभिनेत्री कंगना रनौतले आफू भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको दाबी गरेकी छिन् । तर, पछिल्लो समय कर तिर्न नसकेको दुखेसो पनि पोखेकी छिन् । अघिल्लो आधा वर्षदेखिको कर तिर्न कंगना असमर्थ रहेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ...

कोरोनाका कारण सुटिङ सुरु नभएपछि ‘टाइगर ३’ को सेट भत्काइयो

काठमाडौं,एजेन्सी - बलिउड स्टार सलमान खान अभिनित 'राधे'ले नकरात्मक प्रतिक्रिया पाएपनि सलमानका ठूला फ्यान फलोइंग छन् । उनलाई हेर्न मात्रका लागि पनि दर्शकहरु हलसम्म पुग्ने गर्दछन् । तर अहिले कोरोना महामारीको अवस्थाले गर्दा उनको फिल्म राधे डिजिटल प् ...

अमिताभले किने आलिशान अपार्टमेन्ट

काठमाडौं, एजेन्सी - बलिउड महानायक अमिताभ बच्चनले मुम्बईमा आलिशानअपार्टमेन्ट लिएका छन् ।बलिउडका सबैभन्दा धनी अभिनेताको सुचीमा पर्ने बच्चनले ३१ करोडमा निर्माण हुँदै गरेको अपार्टमेन्ट किनेको मिडिया रिपोर्टमा उल्लेख छ । अप्रिल २०२१ मा उक्त अपार्टमेन्ट आफ ...

अभिनेता नीतीश भेराको कोरोना संक्रमणका कारण निधन

काठमाडौं, एजेन्सी - दक्षिण भारतीय फिल्मका प्रशिद्ध अभिनेता नीतीश भेराको कोरोना संक्रमणका कारण निधन भएको छ । नीतीश एक तमिल अभिनेता हुन् जसले धेरै ठूला फिल्महरूमा काम गरेका थिए। नीतीश कोरोना संक्रमित भए पछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचा ...

निर्देशक चेतन कार्कीको निधन

काठमाडौं - फिल्म निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । कार्कीको ८४ बर्षको उमेरमा बिहिबार बिहान उपचारका क्रममा निधन भएको हो ।गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहा ...