मनोरंजन
‘बुलाकी’को प्रदर्शन रोकिने
काठमाडौं-गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा ...
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
काठमाडौं - नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । वि.सं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेक ...
राष्ट्रपति पौडेलद्वारा ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान गरेको छ। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पदक वितरण गरेका हुन्।राष्ट्रपति पौडेलले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशीलाई सुकीर ...
चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न अदालतको आदेश
काठमाडौं-उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’को प्रदर्शन अदालतलको आदेशसँगै रोकिने भएको छ।फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै पूर् ...
कानुनी झमेलामा फस्यो ‘हेरा फेरी ३’
काठमाडौं,एजेन्सी-बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ३’को तयारी सुरु भइसकेको छ । ‘हेरा फेरी ३’ मा एकपटक पुनः अक्षय कुमार, सुनील सेठ्ठी र परेश रावल देखिँदैछन् । यसपटक फिल्ममा अभिनेता सञ्जय दत्त पनि देखिँदैछन् ।अहिले ...
पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने
काठमाडौं-सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसादः भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त ...