आर्थिक

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ लिए

काठमाडौं - नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।अर्थमन्त्री विष्णु पौडेलले सोमबार नियुक्त भएका अध्यक्ष श्रेष्ठलाई मंगलबार मन्त्रालयमा शपथग्रहण गराएका हुन्।श्रेष्ठलाई शपथ खुवाउँदै अर्थमन्त्री ...

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं-नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।यसअघि, आइतबार सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सि ...

नेपाल टेलिकमले गर्यो रोबोटबाट सेवा सुरु

काठमाडौं - नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।उनका अनुसार कार्यालयमा दैनि ...

यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनीहरु

काठमाडौं-आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ ।विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा सम्मान गरेको हो ।सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड बनेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै ...

डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर ३ रुपैयाँ बढ्यो

काठमाडौं - नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ ।शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । ...

आज पहिलो पटक बङ्गलादेशमा बिजुली पठाइँदै

काठमाडौं - नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ ।नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्न लागेको हो ।गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको बताइएको छ ...