आर्थिक
दराजको नयाँ वर्ष अभियान घोषणा
काठमाडौं - अनलाइन बजार दराजले चैत्र २८ देखी देखि नयाँ वर्षको सेल – नयाँ रहर नयाँ अफर सुरु हुने घोषणा गरेको छ । नयाँ वर्षको शुभ अवसरलाई लिएर दराजले आफ्ना ग्राहकलाई आश्चर्यजनक डिल, ५ हजार रुपैया सम्मको भाउचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार ...
महालक्ष्मी बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग
काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र संवद्र्वनमा टेवा पु¥याउने उद ...
इलाम र कञ्चनबारीमा ज्योति विकास बैंक
काठमाडौं - ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकिग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । इलाम नगरपालिका ७– इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मो ...
नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष संघईले लिए सपथ
काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले सपथ लिएका छन् । उनी उक्त कम्पनी सञ्चालन समितिको अध्यक्षमा निर्वाचित भएपछि मंगलबार सपथ ग्रहण गरेको कमपनीले जनाएको छ ।आज बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको ...
सात महिनामा आइएनजीओको साढे १४ अर्बभन्दा बढी बजेट स्वीकृत
काठमाडौं - चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु (आइएनजीओ)ले साढे १४ अर्ब रुपैयाँभन्दा बढी बजेट स्वीकृत गराएका छन् । समाज कल्याण परिषद्ले २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधीमा ३७ वटा आइए ...
टेलिकमको ‘फाइबर टू दी होम’ सेवा
काठमाडौं,खोटाङ - जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ । आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दिक्तेल बजारक ...

.gif)