आर्थिक

बढ्यो महंगी, माघमा मुद्रास्फीति ५.९७ प्रतिशत

काठमाडौं - नेपाल राष्ट्र  बैंकले गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फी ...

सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग

काठमाडौं - सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न २ लाख रुपैया सहयोग गरेको छ ।बिहीबार एक कार्यक्रमको बिच भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शा ...

सिद्धार्थ बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई सहयोग

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द«लाई सामाजिक उत्तरदायित्व अन्र्तगत १५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ...

जापानबाट दुई अर्ब सात करोड अनुदान नेपाललाई प्राप्त हुँदै

काठमाडौं - जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ ।अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका ...

खल्तीको स्क्यानमा अफर: स्कुटर, स्मार्टफोन र नगद जित्ने अवसर

काठमाडौं - खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यानमा अफर“ ल्याएको छ । यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोन ...

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

काठमाडौं - एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको ...