आर्थिक
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार सुन तोलाको ९९ हजार ३ सय रुपैय ...
एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बसेको बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ ...
नेपाल बङ्गलादेश बैंक फेदाप शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडौं - नेपाल बङ्गलादेश बैंक फेदाप शाखाले स्थानीय ५ माध्यमिक विद्यालयहरूमा वित्तीय साक्षारता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । झन्डै एक हप्ता सञ्चालन भएको उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, सम्दु माध्यमिक विद्या ...
सैनिक कल्याणकारी कोषको सम्पति ६४ अर्ब
काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब ६४ अर्ब पुगेको जानकारी दिएका छन् । विसं २०३२ मा एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा ६३ अर्ब ९७ करोड २६ ला ...
ग्रीन भेन्चर्स कम्पनीको आईपीओ बाँडफाँड
काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटका अनुसा ...
भारतको दुई खर्ब ऋण सहयोगमा नेपालका विभिन्न विकास परियोजना सञ्चालन
काठमाडौं - काठमाडौंस्थित भारतीय दूतावासले भारत सरकारको १.६५ अर्ब अमेरिकी डलर (करिव दुई अर्ब रुपैयाँ) ऋण सहयोगमामा बिभिन्न पूर्वाधार विकास परियोजना सञ्चालनमा रहेको जनाएको छ । यो सबै सहयोग भूकम्पपछिको पुनर्निर्माण खर्च भइरहेको दूतावासले जनाएको हो ...

.gif)