आर्थिक

सनराइज बैंकको स्वास्थ्य योजनामा थप सुविधा

काठमाडौं - सनराइज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको छ । बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ । बैंकले स्वास्थ्य बिमाअन्र्तगत अस्पताल भर्ना र ओपीडी खर्च गरी ...

एनएमबिको भिडियो अकाउन्ट ओपनिङ्गमा डिम्याट, मेरो शेयर र सिआरएन अनलाईनबाट नै सुविधा लिन मिल्ने

काठमाडौं - एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता ख ...

खल्तीबाट इएमआई भुक्तानी गर्दा क्यासब्याकका साथै स्मार्टफोन जित्ने मौका

काठमाडौं - नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारीसाधन भएका प्रयोगकर्ताहरुको लागि इएमआई भुक्तानीमा नयाँ अफर ल्याएको छ ।  यस अफरमार्फत “इ एम आइ डन १००% रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्ट ...

ऊर्जामन्त्रीद्वारा नवलपुर सबस्टेसन उद्घाटन, विद्युत खपत बढाउन आग्रह

काठमाडौं,नवलपुर - सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेस ...

टेलिकमले पहिलोपटक सेयरधनीलाई बोनस बाँड्दै

काठमाडौं - नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले सेयरधनीलाई पहिलोपटक बोनस दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।कम्पनी संचालक समितिले गरेको प्रस्ताव अनुसार २० प्रतिशत नगद लाभांश र २० प्रति ...

गोल्छा ग्रुपद्वारा विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग

काठमाडौं - गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर ...