आर्थिक

करिब २ अंकले बढ्यो नेप्से

काठमाडौं-साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब २ अंकले बढेको छ । सेसन अवधिमा नेप्से १.७७ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेको छ । प्रि ओपन सेसनमा ...

आजदेखि पाँच रुपैयाँका नयाँ नोट बजारमा

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ।साविककै आकार तथा रंगमा नम्बर ४५०००००१ देखि भ १८९९९९९९ का नोटहरू चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र ...

तोलामा १ लाख ८१ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ...

आठ महिनामा साढे १० खर्ब रेमिट्यान्स

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ मुलुक भित्रिएको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको ...

चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

काठमाडौं - एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि हुने प्रक्षेपण गरेको छ ।एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।गत आर्थिक वर्षमा नेपालको आर्थि ...

निलम ढुंगाना तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौं - सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ । चैत २२ गते नै कार्यवाहक गभर्नर ढुंगानालाई तोकेको पत्र आज नेपाल राष्ट्र बैंक पुगेको हो ।राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले ...