अपराध
धनुषामा घरमा सुतिरहेको अवस्थामा महिलाको विभत्स हत्या
काठमाडौं-धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको ...
राजस्व कार्यालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने आठ जना पक्राउ
काठमाडौं-प्रहरीले ठगी र कीर्ते संलग्न आठजनालाई पक्राउ गरेको छ । काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले शुक्रबार ४ बजे पक्राउ गरेको हो ।उनीहरू ...
किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बिक पक्राउ
काठमाडौं,गुल्मी-१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती करणी गरे ...
सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँड्ने पक्राउ
काठमाडौं,सुर्खेत - सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरी प्लास्टिकको झोलामा टाउको बोकेर हिँड्दै गरेको भेटिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित नि ...
माया लुहार हत्याका आरोपित सार्वजनिकः प्रेम सम्बन्धमा रहेको बेला अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै हत्या गरेको बयान
काठमाडौं,बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोल ...
धनुषामा जग्गा विवाद हुँदा प्रभु यादवको मृत्यु, ६ जना पक्राउ
काठमाडौं - जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार र ...