images

अपराध

सात महिनासम्म किशोरीलाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

धनगढी -कञ्चनपुरमा मानसिक रूपमा स्वस्थ नरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ परेकाहरूले सात महिनासम्म किशोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दी ...

झारफुकको बाहानामा युवती धामीबाट बलात्कृत

कपिलवस्तु -झारफूक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जवरजस्ती करणी गरी फरार रहेका थिए । पिडित युवतीको जाहेरीपछि फरार रहेका हरि ...

धनुषामा घरमा सुतिरहेको अवस्थामा महिलाको विभत्स हत्या

काठमाडौं-धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको ...

राजस्व कार्यालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने आठ जना पक्राउ

काठमाडौं-प्रहरीले ठगी र कीर्ते संलग्न आठजनालाई पक्राउ गरेको छ । काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले शुक्रबार ४ बजे पक्राउ गरेको हो ।उनीहरू ...

किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बिक पक्राउ

काठमाडौं,गुल्मी-१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती करणी गरे ...

सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँड्ने पक्राउ

काठमाडौं,सुर्खेत - सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरी प्लास्टिकको झोलामा टाउको बोकेर हिँड्दै गरेको भेटिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित नि ...