अपराध
सुन तस्करी प्रकरणः आजबाट काठमाडौं अदादतमा थुनछेक बहस हुने
काठमाडौं-सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो ।जिल्ला अदालत काठमाड ...
बाल सुधार गृह तोडफोड गरी भागेका ३० जना प्रहरी नियन्त्रणमा
काठमाडौं-बाँकेको जयेन्दु बाल सुधार गृह तोडफोड गरि भागेकामध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी ३० जना भागेका थिए। उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको जिल्ला प ...
कर्तव्य ज्यान मुद्दामा ९२ वर्षीय वृद्ध पक्राउ
काठमाडौं-कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन्। साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका-१ रिठाबोटका ९२ वर्षीय पहले कामीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो। जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले ...
लागूऔषधसहित सातजना पक्राउ
काठमाडौं,कैलाली-धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय २० मिलिग्राम र चरेश २ ग्राम ८६ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ सी गाउँ बस्ने ३७ वर्षीय नवराज जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खट ...
अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० जना पक्राउ
काठमाडौं - अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंले विशेष सूचनाको आधारमा अमेरिकाबाट ल्याइएको ...
तीनकुने सामूहिक हत्या प्रकरण : लोकन्थलीबाट थप एक जना पक्राउ
काठमाडौं- काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार लोकन्थलीबाट पक्राउ गरेको हो। हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बत ...

.gif)