अपराध

राजस्व कार्यालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने आठ जना पक्राउ

मंसिर २५, २०७९

काठमाडौं-प्रहरीले ठगी र कीर्ते संलग्न आठजनालाई पक्राउ गरेको छ । काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचयपत्रसमेत लगाएर ...

किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बिक पक्राउ

मंसिर २५, २०७९

काठमाडौं,गुल्मी-१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन् । उनलाई शनि ...

सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँड्ने पक्राउ

मंसिर २१, २०७९

काठमाडौं,सुर्खेत - सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरी प्लास्टिकको झोलामा टाउको बोकेर हिँड्दै गरेको भेटिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माक ...

माया लुहार हत्याका आरोपित सार्वजनिकः प्रेम सम्बन्धमा रहेको बेला अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै हत्या गरेको बयान

मंसिर १९, २०७९

काठमाडौं,बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार दिउँसो ...

धनुषामा जग्गा विवाद हुँदा प्रभु यादवको मृत्यु, ६ जना पक्राउ

मंसिर १६, २०७९

काठमाडौं - जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस् ...

उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मंसिर १५, २०७९

काठमाडौं - उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका- ४ बर्खे डाँडाका ६१ वर्षीय ज्ञान ...

म्यादी प्रहरीमाथि अपशब्द बोलेको आरोपमा एक युट्युवर पक्राउ

मंसिर १४, २०७९

काठमाडौं - निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा प्रहरीले एक जनालाई युट्युवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...

बागलुङबाट नक्कली प्रशासकीय अधिकृत पक्राउ

मंसिर १२, २०७९

बागलुङ - जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिक ...

१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

मंसिर ९, २०७९

काठमाडौं - दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १ ...

चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु फेला

मंसिर ३, २०७९

काठमाडौं,चितवन - प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प् ...

त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीको आरोपमा ४० जना पक्राउ

मंसिर २, २०७९

काठमाडौं - सट्टेबाजीको आरोपमा त्रिवि क्रिकेट मैदानबाट ४० जना पक्राउ परेका छन् । नेपाल र युएईबीच भइरहेको खेलमा  बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुल ...

१५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

कार्तिक ३०, २०७९

काठमाडौं - प्रहरीले पर्साबाट १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारस्थित चम्पारन नरकटिया ग्रामपंचायत वडा नम्बर ४ का ...