ब्रेकिङ न्युज

बाढी प्रभावित कागबेनीको अवलोकन गरे गृहमन्त्री श्रेष्ठले

भाद्र १९, २०८०

काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(कागबेनी) बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन ...

कोशी सरकारविरुद्धको रिटमाथि दोस्रो दिनको बहस सुरू, मतदानको भिडियो फुटेज हेर्ने

भाद्र १९, २०८०

काठमाडौं - कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सुरू भएको छ।सर्वोच्च अदालतको पूर्णइजलासमा सोमबारबाट मुख्यमन्त्री थापाविरुद्धको रिट ...

हत्या अभियुक्त सांसद सिंहलाई अदालतमा पेस गरिँदै

भाद्र १९, २०८०

सप्तरी - सप्तरीबाट निर्वाचित प्रदेशसभा सांसद अनिरुद्धकुमार सिंहलाई अदालतमा पेस गरिँदैछ । १६ वर्षअघिको हत्या मुद्दामा सोमबार पक्राउ परेका सांसद सिंहलाई आज अदालतम ...

सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगरले पहल गर्छ : मेयर बालेन

भाद्र १९, २०८०

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको बताएका छन् ।नेपाल र भारतबिच श्रीलं ...

जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु

भाद्र १९, २०८०

कैलाली-जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका ३ कि अन्दाजी ३२ वर्षीया मञ्जु कुँव ...

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुने

भाद्र १९, २०८०

काठमाडौं - कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । हिजाे समय अभावका कारण 'हेर्दा हेर्दै' मा राखिए पछि मङ् ...

एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

भाद्र १८, २०८०

काठमाडौं - ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क् ...

प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ

भाद्र १८, २०८०

काठमाडौं,जनकपुरधाम-मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ परेका छन्। सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद सिंहलाई प्रहरीले सोमबार दिउ ...

नेपाल र भारतको खेल वर्षाको कारण रोकियाे

भाद्र १८, २०८०

काठमाडौं-एसिया कप–२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाको कारण रोकिएको छ । नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ । ...

एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलले बनाए हजार रन ‍

भाद्र १८, २०८०

काठमाडौं-एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन्। सोमबार एसिया कपमा भारतविरुद्ध खेल्दै भुर्तेलले एक हजार रन प ...

बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो: जथाभावी वक्तव्य नदिनू

भाद्र १८, २०८०

काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी काममा खटिएका कर्मचारीहरुलाई निरुत्साहित गर्ने र सामाजिक सञ्जालमा जथाभावी वक्तव्य नदिन ध्यानाकर्षण गराएको छ ।क ...

संविधान कार्यान्वयन र कानुन निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री

भाद्र १८, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् । ...