ब्रेकिङ न्युज

राप्रपाको खबरदारी सभा बल्खु चोकमा सुरु

काठमाडौं- बल्खु चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ । काठमाडौंको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् ...

कम्युनिस्ट एकता बचाउन नसक्नु दुर्भाग्य: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता बचाउन नसक्नु दुर्भाग्य भएको बताएका छन् । मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै प्रचण्डले झण्डै दुई तिहाइ ...

मधेशमा एमालेका नायक रघुवीर महासेठ बहिष्कारप्रति कार्यकर्ताहरू आक्रोशित

सिरहा - मधेश आन्दोलनपश्चात एमालेको जनाधार कमजोर हुँदै गइरहेको अवस्थामा पनि नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व मधेश इञ्चार्ज रघुवीर महासेठले संगठनलाई पुनः एकताबद्ध गर्दै मधेशमा पार्टीको पुनरुत्थान गराउन निर्णायक भूमिका निर्वाह गर्नुभयो। उहाँकै ...

काठमाडौं पुनः विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा

काठमाडौं - काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ ।वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।अहिले काठमाडौं उपत्यक ...

आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा, सुरक्षाका लागि २ हजार प्रहरी परिचालन

काठमाडौं - राप्रपाले आज बल्खुमा प्रदर्शन र आमसभा गर्दैछ । आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने गरी राप्रपाले तयारी थालेको हो ।चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुन ...

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।आज बिहान ११ बजे बस्ने मधेस प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। सोही क्रममा ओलीले मुख्यमन्त ...