ब्रेकिङ न्युज

कांग्रेस सरकारबाट बाहिरिनुपर्दाको पीडा पोख्दै छ : केपी ओली

जेष्ठ ४, २०८१

वीरगन्ज - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् ।एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीक ...

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेष्ठ ४, २०८१

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्। कार्कीले शुक्रबार ५ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका ...

प्रतिनिधिसभा बैठक बस्दै नबसेर स्थगित

जेष्ठ ४, २०८१

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अडानले आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने चनिएको उक्त बैठक दिउँ ...

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

जेष्ठ ४, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । १६ औँ अखिल ...

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

जेष्ठ ४, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ...

प्रतिनिधिसभाको बैठक स्थगित

जेष्ठ ४, २०८१

काठमाडौं - प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बज ...

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

जेष्ठ ४, २०८१

 काठमाडौं - सत्तारूढ दलका तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एम ...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

जेष्ठ ४, २०८१

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक विश्वासको मत लिने भएका छन् ।जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता ...

मौसम : देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

जेष्ठ ४, २०८१

काठमाडौं-हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल  कोशी प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जेष्ठ ४, २०८१

काठमाडौं - संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा सभामुख देवराज घिमिरेल ...

कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

जेष्ठ ३, २०८१

काठमाडौं - आज बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी गरेपछि स्थगित भएकोे छ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज ...

डा.गोविन्द केसीले तोडे अनशन

जेष्ठ ३, २०८१

काठमाडौं - अनशनरत डा.गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा.केसीले अनशन तोडेका हुन् । ...