ब्रेकिङ न्युज

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

श्रावण २२, २०८१

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ...

खराब मौसमका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’ र ‘डाइभर्ट’

श्रावण २२, २०८१

काठमाडौं- बाक्लो पानी र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस् ...

डेंगु संक्रमणबाट एक जनाको मृत्यु,सतर्कता अपनाउन आग्रह

श्रावण २२, २०८१

काठमाडौं - डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) का अनुसा ...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

श्रावण २१, २०८१

काठमाडौं - सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयत ...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए पद तथा गोपनीयताको शपथ

श्रावण २१, २०८१

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले प् ...

लेखा समितिको सभापति प्रतिपक्षलाई दिन माओवादी सांसद सापकोटाको माग

श्रावण २१, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोजीरहेको आशङ्का व्यक्त गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी स ...

मंगलबारदेखि फेरि मनसुन सक्रिय हुँदै, सतर्कता अपनाउन चेतावनी

श्रावण २१, २०८१

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले (भोलि) मंगलबारदेखि मनसुन फेरि सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि मंगलबार र पर्सि ...

प्रधानमन्त्री ओलीले गरे काठमाडौं-तराई फास्ट ट्रयाकको धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

श्रावण २१, २०८१

काठमाडौं- काठमाडौं-तराई फास्ट ट्रयाकअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विस्फोटक पदार्थको स्विच थिचेर काठमाडौ ...

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

श्रावण २१, २०८१

काठमाडौं- धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।धादिङबेंसीबाट काठमाडौं आउँदै ...

काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल

श्रावण २१, २०८१

काठमाडौं- काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलम ...

देशभर मनसुनी वायुको प्रभाव कायमै

श्रावण २१, २०८१

काठमाडौं - अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिण ...

प्रतिनिधिसभाको बैठक बस्दै

श्रावण २१, २०८१

काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा ...