ब्रेकिङ न्युज

कक्षा १२ को परिक्षामा १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

श्रावण १८, २०८१

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक ...

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

श्रावण १८, २०८१

 काठमाडौं- कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ...

रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ : मुकुल ढकाल

श्रावण १८, २०८१

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै रवि लामिछाने क्लबबाट पार्टी ...

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

श्रावण १८, २०८१

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे ...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

श्रावण १८, २०८१

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । महाधिवेशन सम्पन्न भएको एक महिना बितिसक्दा पनि केन्द्रिय समितिलाई पूर्णता दिन नसकेको एकीकृत ...

सौर्यका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज हुँदै

श्रावण १७, २०८१

काठमाडौं - काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् ।गत साउन ९ गतेदेखि उनको ...

अब टीआरसी विधेयक संसदबाटै पारित हुन्छ : गृहमन्त्री लेखक

श्रावण १७, २०८१

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्ने गरी सहमति भएको बताएका छन् ।गृह मन्त्रालयमा बिहीबार बसेको संक्रमणकालीन न्य ...

टीआरसी विधयेकमा शीर्ष तीन दलहरुबीच जुट्यो सहमति

श्रावण १७, २०८१

काठमाडौं- संक्रमणकालीन न्यायसम्बन्धि (टीआरसी) विधयेकमा शीर्ष तीन दलहरुबीच सहमति जुटेको छ ।आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदाम ...

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

श्रावण १७, २०८१

काठमाडौं- इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।लेबनान समेत हेर्ने दूतावासले नेपालीलाई सहायताका निम्ति नेप ...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

श्रावण १७, २०८१

काठमाडौं- देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । जसमा मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देख ...

बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

श्रावण १७, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन् ।आज बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै ने ...

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै

श्रावण १७, २०८१

काठमाडौं - संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्दै छ । आज बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालय बस्ने गृहमन्त्रीको सचिवालयले जा ...