ब्रेकिङ न्युज

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत

फाल्गुन २७, २०८१

काठमाडौँ- सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ...

अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

फाल्गुन २७, २०८१

काठमाडौं - सरकारले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो।बैठकले चिया विकास ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाल्गुन २७, २०८१

काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा स ...

वुमन्स डे कप: नेपाल हङकङसँग २ रनले पराजित

फाल्गुन २६, २०८१

काठमाडौं - नेपाल हङकङसँग २ रनले पराजित भएको छ। युगान्डामा जारी चार देशीय शृङ्खला अन्तर्गत हङकङसँको खेलमा नेपाल २ रनले पराजित भएको हो।हङकङले दिएको १०१ रनको लक्ष् ...

काठमाडौंका विभिन्न क्षेत्रमा दुई महिनाका लागि लगाइयो निषेधाज्ञा

फाल्गुन २६, २०८१

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फागुन २५ बाट लागू हुने ग ...

माओवादी अध्यक्ष प्रचण्डले भोलि बस्ने संसद्‌ बैठकमा सम्बोधन गर्ने

फाल्गुन २६, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका माओवाद ...

जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने अवस्था छैन : प्रधानमन्त्री ओली

फाल्गुन २६, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नपुगेको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत ...

राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

फाल्गुन २६, २०८१

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई रु एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट का ...

परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान

फाल्गुन २६, २०८१

काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्।भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि परराष्ट्रमन्त्री राणा आज भारत प्रस्था ...

पूर्वराजाका गतिविधिविरुद्ध प्रतिरोध जुलुस निकाल्ने माओवादीको निर्णय

फाल्गुन २६, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि प्रतिरोध जुलुस निकाल्ने निर्णय गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ...

धरौटी खारेजीको माग गर्दै उच्च अदालत बुटवल पुगे रवि लामिछाने

फाल्गुन २६, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेक ...

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

फाल्गुन २६, २०८१

काठमाडौं - नेकपा एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ।एकीकृत समाजवादीले सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाएको हो।बैठकमा प ...