नेपाल एयरलाइन्स किन सँधै घाटामा भन्ने सांसदहरुको प्रश्नमा पर्यटनमन्त्री भन्छन् : सरकारी कर्मचारीहरू काम गर्नै चाहँदैनन्
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् । शुक्रबार अन्तर ...










