नेपालमा लगानीको सम्भाव्यता अध्ययन गर्न आएको मलेसियन टोलीले र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहर ...











