ब्रेकिङ न्युज
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहिबार नै पारित गर्ने तयारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको संभवित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  ...
दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं,दार्चुला - गोकुलेश्वरबाट दार्चुला जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।बुधबार शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुँदा घटनास्थलमै कम्तिमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।गोकुलेश्वरबाट दार्चुला जाँदै ...
माओवादी केन्द्रले बिहीबार पदाधिकारीको टुंगो लगाउने
काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको टुंगो बिहीबार लगाउने भएको छ ।बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।बैठकप ...
महाअभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि तयार
काठमाडौं-प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ ।समिति गठन भएको करिब ६ महिनापछि पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि ...
सिंहदरबारभित्र आजैदेखि सिलिण्डर ग्यास लैजान रोक
काठमाडौं - सिंहदरबारभित्र आजैदेखि कुनै पनि सिलिण्डर ग्यास लैजान प्रतिबन्ध लगाइएको छ ।आज अर्थमन्त्रालयले एक सूचना सार्वजनिक गर्दै खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र सिलिण्डर ग्यास लैजान प्रतिबन्ध लगा ...
झापा-१ बाट निर्वाचन लड्ने विश्वप्रकाश शर्माको घोषणा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट नै निर्वाचन लड्ने घोषणा गरेका छन् ।शर्माले आज बुधबार ट्वीट गर्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट नभई झापा क्षेत्र नम्बर १ बाट आफू निर्वाचनमा उम्मेद्वार बन्ने भएका हुन ।उनले ट ...

.gif)