ब्रेकिङ न्युज

आफ्नै पार्टीको कारण चुनाव हारियोः केपी ओली

 काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको कारण चुनाव हारिएको बताएका छन्। बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।वैशाख ३० गते स ...

२५ अत्यावश्यक सेवामा हड्ताल निषेध गर्दै सरकार

काठमाडौं - सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको छ। जेठ १० गते बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको हो । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँ ...

७४५ पालिकाको मतगणना सम्पन्न,सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं - देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समा ...

तुलसीपुरकाे मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

काठमाडौं,दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।बुधबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी विजयी भएका हुन् ।खड्काले गठबन्धनबाट उ ...

नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ।क्यानको मंगलबार बसेको बोर्ड बैठकले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले बढाउने र महिलातर्फ ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक ...

प्रहरी कार्यालयको शैचालयमा थुनुवा झुण्डिएको अवस्थामा फेला

काठमाडौं ,नेपालगञ्ज - ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।ईलाका प्रहरी ...