ब्रेकिङ न्युज
चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । उनले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार ए ...
गोठाटार हत्याकाण्ड: सुस्मिताले मोहम्मदकाे निगरानी गरिन्, महोरम र रेहानले गोली हाने
काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।काठमाडौं प्रहरी परिसरले हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी शुक् ...
छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ
काठमाडौं,बर्दिया - आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् । लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विबेकको उपचारक ...
रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा
काठमाडौं - राप्रपाका नेता रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार मिश्रले औपचारिक रुपमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प ...
राजेन्द्र महतो सर्लाही–२ बाट चुनाव लड्ने
काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवारी दिने भएका छन् ।यसअघि २०७४ को निर्वाचनमा धनुषाको क्षेत्र नं ३ बाट विजयी भएका ...
पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव
काठमाडौं,पर्वत - पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ । अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क ...

.gif)