ब्रेकिङ न्युज

सुनचाँदीको भाउ बढ्यो

भाद्र १५, २०७७

काठमाडौं - सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घल ...

कोरोना सङ्क्रमणबाट चितवनमा थप १ जनाको मृत्यु

भाद्र १५, २०७७

चितवन - भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानग ...

नाग्म पहिरो: एकै परिवारका चारसहित १० जनाको मृत्यु, दुई अझै बेपत्ता (अपडेट)

भाद्र १५, २०७७

सुर्खेत - कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरि ...

सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुखमा नियुक्त

भाद्र १४, २०७७

काठमाडौं - ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त भएका छन् । हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थ ...

थप तीन देशसँग हवाई सम्झौता गर्दै सरकार

भाद्र १४, २०७७

काठमाडौं - सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तया ...

पीसीआर परीक्षणकाे शुल्क घट्याे

भाद्र १४, २०७७

काठमाडौं -सरकारले आइतबारदेखि लागू हुने गरी पीसीआर परीक्षणको शुल्क घटाएको छ ।यसअघि एक जनाको स्वाबको नमुनाको पीसीआर परीक्षण गर्दा पाँच हजार पाँच सय लिने गरेकोमा अ ...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

भाद्र १४, २०७७

काठमाडौं  - नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ...

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ४२९ जना कोरोना संक्रमित

भाद्र १४, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमाथप ४२९ जनामा को ...

एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १४, २०७७

काठमाडौं - आइतबार देशभर कोरोनाका १२ सय २१  संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसा ...

कालिकोटको नाग्ममा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

भाद्र १४, २०७७

कालिकोट - जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहन साँढे ७ बजेतिर गएको पहिरोमा परी पुरिएर नाग्म ब ...

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

भाद्र १४, २०७७

बुटवल - लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आइतबार अपराह्न मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय प ...

तोलामा ३ सय रुपैयाँ बढ्यो सुनको मूल्य

भाद्र १४, २०७७

काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार ...