ब्रेकिङ न्युज

प्रदेश १ मा ओली पक्षका सांसदले गरे विरोध, अविश्वास प्रस्ताव दर्ता भएन

माघ २५, २०७७

काठमाडौं - प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षले अवरुद्ध गरेको छ ।आइतबार अबेर गरी चलेको प्रदेश एकको संसद बैठक ओली पक्षकाले ...

निर्मला पन्त सम्झाउने बैतडी हत्याकाण्ड: घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग

माघ २५, २०७७

काठमाडौं - बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार पछि हत्या घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी दायरमा ल्याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले माग गरेका ...

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरूद्ध खोप

माघ २५, २०७७

काठमाडौं - पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका ...

सभामुख सापकोटाको संवैधानिक आयोगमा नियुक्ति बदर मुद्दामाथि आज सुनुवाइ हुँदै

माघ २५, २०७७

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।सभामुख सापकोटाले शुक्रबा ...

आज मौसम सफा रहने, बिहानै उपत्यकामा घाम लाग्यो

माघ २५, २०७७

काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको छ। आइतबार बिहानै काठमाडौं उपत्यकामा घाम लागेको छ । काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस म ...

भागरथी हत्या प्रकरण : मोबाइलबाट फेला पर्‍यो ‘क्लु’, परिचितबाटै हत्याको आशंका

माघ २५, २०७७

काठमाडौं - भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला प ...

प्रचण्डलाई अर्थमन्त्री पौडेलको प्रश्न : लोकतन्त्र भनेको के हो ?

माघ २४, २०७७

काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासंघ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाच ...

थप ९९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित हजारमा झरे

माघ २४, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण ...

निर्मला पन्तको अनुसन्धान जस्तै बैतडी घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग नेकपाको आग्रह

माघ २४, २०७७

काठमाडौं - नेकपाको प्रचण्ड-नेपाल पक्षले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गरेको छ ।शनिबार अध्यक्षद्वय पुष्पकमल दाह ...

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु

माघ २४, २०७७

काठमाडौं - कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय ...

हिमपात र वर्षापछि खुशी भए किसान

माघ २४, २०७७

काठमाडौं,बागलुङ - जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो ।हिमपात र वर्षा भएपछि यहाँका किस ...

'कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ'

माघ २४, २०७७

काठमाडौं,दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक् ...