ब्रेकिङ न्युज

संवैधानिक इजलासमा सोमबारको सुनुवाइ सकियो

असार १४, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले २ सय मिनेट अर्थात् ३ घण्टा २० मिनेट बहस गरेका छन् ।  ...

उपत्यकामा थपिए ५ सय १४ कोरोना संक्रमित

असार १४, २०७८

काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका विभिन्न प्रयाेगशालाहरुकाे गरिएकाे परीक्षणम ...

चौबीस घण्टामा ४२ जनाको मृत्यु, २ हजार ४४४ जनामा संक्रमण

असार १४, २०७८

काठमाडौं - पछिल्लाे २४ घण्टामा थप ४२ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशकाे विभिन्न स्थानमा उनीहरुकाे मृत्यु भएकाे ...

काठमाडौं उपत्यकामा भोलीदेखि के खुल्छ, के खुल्दैन ?

असार १४, २०७८

काठमाडौं - भोलिदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका ...

'माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको छैन'

असार १४, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको जिकिर गरेका छन् । बालुवाटारमा आयोजित ...

बुधबारदेखि भारी वर्षा हुने

असार १४, २०७८

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभा ...

प्रधानन्यायाधीशको प्रश्न: राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आएको आवेदन परीक्षण गर्नुपर्दैन ?

असार १४, २०७८

काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा प ...

कालीगण्डकी डाइभर्सन नरोकिए सङ्घर्षमा उत्रिने

असार १४, २०७८

काठमाडौं,गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै ...

आज प्रतितोला कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

असार १४, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेक ...

‘सिंगो कम्युनिष्ट आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गराैं’

असार १४, २०७८

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई नयाँ शीराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् । नेकपा एमा ...

सब–इञ्जीनियरमाथि कार्यकक्षमै कुटपिट, वडाध्यक्ष भन्छन् कुटपिट गरेको होइन

असार १४, २०७८

काठमाडौं, जाजरकोट - शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आर ...

घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

असार १४, २०७८

काठमाडौं,गलकोट - बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही अ ...