ब्रेकिङ न्युज

कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य : मुख्यमन्त्री पोखरेल

असार १६, २०७८

काठमाडौैं,गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार ...

कङ्गोमा नेपाली शान्ति सैनिकप्रति सकारात्मक भावना

असार १६, २०७८

काठमाडौैं - नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स)ले लामो समयदेखि जीर्ण भएर आ ...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

असार १६, २०७८

काठमाडौैं,दमौली - मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण ल ...

मनसुनी वायु सक्रियः यी स्थानमा ‍आज धेरै वर्षा हुने

असार १६, २०७८

काठमाडौैं - देशभर मनसुनी वायुको  सक्रिय प्रभाव रहेको छ । हाल तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका ...

जेठ २ मा फर्किने निर्णय गरेको एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

असार १६, २०७८

काठमाडौैं - नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बस्ने तय भएको छ ।  ...

०७५ जेठ २ गतेको अवस्थामा फर्किने एमालेको निर्णय

असार १५, २०७८

 काठमाडौं - नेकपा एमालेले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीलाई जेठ २ ...

डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको छ : उपप्रधानमन्त्री पौडेल

असार १५, २०७८

काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताएका छन् । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अव ...

माओवादी केन्द्रले कारबाही गरेका दुई मेयरलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

असार १५, २०७८

काठमाडौं - सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश ...

वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

असार १५, २०७८

काठमाडौं - वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ ...

नेपालमा थप २ हजार ६३६ जनामा कोरोना पुष्टि, ४ हजार ३४८ संक्रमणमुक्त

असार १५, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २६३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७२८ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । ...

मंगलबारको सुनुवाइ सकियो, चार नायव महान्यायाधिवक्ताले गरे बहस

असार १५, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाइ सकिएको छ । आज सरकारी पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् । मंगलबार नायव महान्याया ...

सर्वोच्चमा बहस : ‘प्रतिनिधिसभा पुनःस्थापना भए झनै समस्या हुन्छ’

असार १५, २०७८

काठमाडौं - नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले आज सर्वोच्च अदालतमा बहस गर्दै प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गरेका छन् ।प्रधानन् ...