ब्रेकिङ न्युज

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ ३ दिनको मौसम

असार २०, २०७८

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । हाल देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । देशको तराई ...

एमालेको विधान महाधिवेशन : व्यवस्थापनको जिम्मेवारी बादललाई

असार १९, २०७८

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ गते काठमाडौँमा गर् ...

अदालतको फैसला हुँदासम्म हस्ताक्षर रहिरहे ती एमाले नेता होइनन् : ओली

असार १९, २०७८

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पक्षमा बोल्ने मात्रै पार्टीको नेता–कार्यकर्ता भएको बताएका छन् । बालुवाटारमा शन ...

आगामी वैशाख ३० गतेभित्र महाधिवेशन गर्ने एमालेको प्रस्ताव

असार १९, २०७८

काठमाडौं - नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्व ...

नेपालमा थप २ हजार ३२८जनामा कोरोना संक्रमण, १९ जना कोरोना संक्रमितको मृत्यु

असार १९, २०७८

काठमाडौैं - नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुने संक्रमितक ...

ओलीलाई माधव नेपालको जवाफ : ‘हस्ताक्षर फिर्ता हुँदैन’

असार १९, २०७८

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गर ...

पृथ्वी राजमार्गको धादिङ खण्ड एकातर्फी सञ्चालन

असार १९, २०७८

काठमाडौैं, धादिङ - धादिङको बेनीघाट रोराङ गाउँपालिका—१० स्थित जवाङमा  सवारी साधन क्षति पु¥याउने गरी आएको पहिराले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड शनिबार ...

उदयपुरका ५ सय घर डुबानमाः बाढीले बगाउँदा एकको मृत्यु

असार १९, २०७८

काठमाडौैं, उदयपुर - लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको ...

गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु

असार १९, २०७८

काठमाडौैं, गोरखा - पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन प ...

सप्तरीका आधा दर्जन गाउँ बाढीको उच्च जोखिममा : सतर्कता अपनाउन आग्रह

असार १९, २०७८

काठमाडौैं, राजविराज - केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी ...

भादगाउँ खानेपानीका चार मुहान पुरिए, दुई हजार घरधुरी प्रभावित

असार १९, २०७८

काठमाडौैं, तनहुँ - अविरल वर्षाले तनहुँको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चार खानेपानीका मुहान पुरेपछि खानेपान ...

सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्चः खतराको बत्ती बल्याे, सबै ढोका खाेल्न भारतद्वारा अस्विकार

असार १९, २०७८

काठमाडौैं - निरन्तरको अविरल वर्षासँगै सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २ लाख ३० हजार ३५५ क्युसेक प ...