ब्रेकिङ न्युज

नेपाली सेना अब ३ जोड १ कमाण्ड संरचनामा

श्रावण २, २०७८

काठमाडौं - नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ ।सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले  स्वीकृत गरेको ...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोपको सुनिश्चित गर्न आग्रह

श्रावण १, २०७८

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए हुने खोपको व्यवस्था गर्न ...

अदालतमाथि एमालेको आरोपै-आरोप: संसदको काम आफैं थाल्यो

श्रावण १, २०७८

काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापना एवं शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशसम्बन्धी सर्वोच्च अदालतको निर्णयमा असन्तुष्टि जनाएको नेकपा एमालेले सर्वोच ...

काठमाडौंमा खोप कार्यक्रम आजदेखि स्थगित

श्रावण १, २०७८

काठमाडौं - काठमाडौं जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम आजदेखि स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंका लागि मौजुदा रहेको खोप ...

चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने

श्रावण १, २०७८

काठमाडौं - चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ।दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप ख ...

नेपालमा थप २ हजार ९३६ जनामा कोरोना पुष्टि, ४३ को मृत्यु

श्रावण १, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २९३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २००६ र एन्टिजेन विधिबाट ९३० जनामा संक्रमण पुष्टि भएको हो । ...

आर्थिक श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको घोषणा

श्रावण १, २०७८

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले ...

एमालेले सरकारलाई विश्वासको मत नदिने, सहमति अनुमोदनसँगै कार्यदल भंग

श्रावण १, २०७८

काठमाडौं - नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । च्यालमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्था ...

एमाले बैठक: १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भंग

श्रावण १, २०७८

काठमाडौं - नेकपा एमाले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यादलले तयार पारेको प्रस्ताव एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।शुक्रबार ललितपुरको च्यासल ...

शनिबारदेखि मनसुन सक्रिय हुने

श्रावण १, २०७८

काठमाडौं - शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभा ...

गाडीमा ‘लिफ्ट’ दिएर पटक-पटक बलात्कार

श्रावण १, २०७८

काठमाडौं, पर्सा - उन्नाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२१ ...

ओलीले भने: 'अदालतबाट हामीमाथि अन्याय भयो'

श्रावण १, २०७८

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट आफूहरूमाथि अन्याय भएको बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा जारी एमाले ...