ब्रेकिङ न्युज

आज प्रतितोला कतिमा कारोबार भैरहेको सुनचाँदी ?

श्रावण १०, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल ...

पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

श्रावण १०, २०७८

काठमाडौं, बेनी - पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार ...

मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा पाँच महिने बालिकाको हत्या

श्रावण १०, २०७८

काठमाडौं, परासी - नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ ...

यस्तो छ तीनदिनको मौसम पूर्वानुमान

श्रावण १०, २०७८

काठमाडौं - देशभर सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरह ...

जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

श्रावण ९, २०७८

काठमाडौं,इलाम - इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छ ...

सत्तारुढ गठबन्धनको बैठक सकियो, प्रभावकारी ढंगले सरकार सञ्‍चालन गर्ने निर्णय

श्रावण ९, २०७८

काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । शनिबार साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद् विस्तार, गठबन्धन सरकारको न्यूनतम साझा ...

कोरोना अपडेट: थप ३ हजार ११४ जनामा संक्रमण, १६ जनाको मृत्यु

श्रावण ९, २०७८

काठमाडौं - नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार ...

युथ फोर्सको भ्याली कमाण्ड घोषणा

श्रावण ९, २०७८

काठमाडौं - नेकपा एमालेको भातृसंगठन युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ ।एमाले महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा युथफोर्सले भ्याली कमाण्ड घोषणा गरेको हो ...

अधिवेशनको कार्यतालिका सार्ने काँग्रेसको निर्णय

श्रावण ९, २०७८

काठमाडौं - नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाको न ...

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

श्रावण ९, २०७८

काठमाडौं, सिद्धार्थनगर - निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक ...

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

श्रावण ९, २०७८

काठमाडाैं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ ।निगमको वाइडबडी ए३३० जहाजले मलेशि ...

गठबन्धन भत्काउने प्रयास भैरहेकै छ तर हामी सचेत छौं : प्रचण्ड

श्रावण ९, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक ने ...