ब्रेकिङ न्युज

हिमपातका कारण तुम्लिङमा फसेका विदेशीसहित ७ जनाको हेलिकाेप्टरमार्फत उद्धार

कार्तिक ४, २०७८

काठमाडौं, हुम्ला - हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकाेप्टर ...

राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह

कार्तिक ४, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण  मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्र ...

नेतृत्वले मुल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयोः प्रकाशमान सिंह

कार्तिक ४, २०७८

काठमाडौं, धादिङवेशी - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको दाबी गरेका छन्। बिहीबार धादि ...

बढ्यो सुनको मूल्य

कार्तिक ४, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा तोक ...

प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै

कार्तिक ४, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाँदैछन् । उनी काठमाडौंबाट सुर्खेत जानेछन् ...

बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता

कार्तिक ४, २०७८

काठमाडौं - विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् भने ३६ जना बढी ...

बाढी पीडितको उद्धार र राहतमा तत्काल लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

कार्तिक ३, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । ...

बाढी-पहिरोपीडितलाई घर बनाउन ५ लाखसम्म दिने सरकारको निर्णय

कार्तिक ३, २०७८

काठमाडौै - सरकारले बाढी पहिरो र डुबानमा परेकालाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा ग ...

पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

कार्तिक ३, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबा ...

मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने

कार्तिक ३, २०७८

काठमाडौै,मकवानपुर - वाग्मती प्रदेशसभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्य ...

बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमाः हजारौँ घर परिवार विस्थापित

कार्तिक ३, २०७८

काठमाडौै, बर्दिया - विगत तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका वस्ती डुबानमा परेका छन् । शनिबारदेखि आएको लगातारको वर् ...

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् : ईश्वर पोखरेल

कार्तिक ३, २०७८

काठमाडौै, गण्डकी - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्व-उपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने ...