ब्रेकिङ न्युज

विपक्षीको आलोचनालाई जनताले भोटमा देखाउँछन्

आश्विन २४, २०७८

काठमाडौं,पोखरा - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रकाे विकल्प अरु कुनै व्यवस्था नभएको बताएका छन् । ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन ...

त्यत्तिकै विवादमा किन पर्ने भनेर राजीनामा दिने पक्षमा पुगेँ : उद्योगमन्त्री हमाल

आश्विन २४, २०७८

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा ...

नवरात्रीको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आश्विन २४, २०७८

काठमाडौं - नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर् ...

दसैंतिहारको बिदामा टेलिकमका ग्राहक सेवा केन्द्र खुला नै रहने

आश्विन २४, २०७८

काठमाडौं - नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् ।टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लाग ...

सरकारले कालो धनलाई सेतो बनाउने बाटो खोल्यो : नेता नेम्वाङ

आश्विन २३, २०७८

काठमाडौं, सुनसरी - सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आरोप लगाएका छन् । सुनसरीको इटहरीमा ...

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री

आश्विन २३, २०७८

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि राष्ट ...

नेपालमा आज थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

आश्विन २३, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ ह ...

चितवनले पहिलोपटक जित्यो ईपीएलकाे उपाधि

आश्विन २३, २०७८

काठमाडौं - एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा पोखरा र ...

धनुषामा एकै परिवारका तीन जना मृत फेला

आश्विन २३, २०७८

काठमाडौं,जनकपुरधाम - धनुषामा  एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनुषाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेव ...

आज नवरात्रीको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

आश्विन २३, २०७८

काठमाडौं - नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको ...

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलाेपटक बस्याे बैठक, यस्ता छन् निर्णयहरु

आश्विन २२, २०७८

काठमाडौं - सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सर ...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

आश्विन २२, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका नवनि ...