ब्रेकिङ न्युज

युएईमा इरानले आक्रमण गर्दा एक नेपालीसहित तीनको मृत्यु

फाल्गुन १७, २०८२

एजेन्सी - युएईमा भएको इरानी आक्रमणका क्रममा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।युएईको रक्षा मन्त्रालयका अनुसार शनिबारदेखि जारी यस आक्रमणमा परी नेपाली ...

ट्रान्जिटमा अलपत्र परेकाहरू सुरक्षित रहेको सरकारको दाबी, फर्काउन ढिलाइ हुने

फाल्गुन १७, २०८२

 काठमाडौं - मध्यपूर्वी क्षेत्रमा सुरू भएको द्वन्द्वका कारण नेपालीहरू पनि प्रभावित भएका छन्। वैदेशिक रोजगारी अन्य भिसा लिएर हिंडेका नेपालीहरू काठमाडौंको विम ...

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति,चुनावपछि मात्रै छुट्ने

फाल्गुन १७, २०८२

काठमाडौं - जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दि ...

मध्यपूर्वमा १७ लाख २९ हजार नेपाली, सुरक्षा उच्च प्राथमिकतामा रहेको सरकारको भनाइ

फाल्गुन १७, २०८२

काठमाडौं - परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ ।आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा म ...

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित

फाल्गुन १७, २०८२

काठमाडौं - सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल,अमेरिका र इरानबीचको तनावका कारण उत्पन्न परिस्थिति मध्यनजर ...

निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद

फाल्गुन १७, २०८२

काठमाडौं - निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौं उपत्यकाका विभिन्न पसलबाट राजनैतिक दलहरुका उम्मेदवारह ...

काठमाडौं ४ मा सचिनलाई समर्थन गर्दै कार्कीले पारे उम्मेदवारी निष्क्रिय

फाल्गुन १७, २०८२

काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिएका केदार कार्कीले उम्मेदवारी निष्क्रिय पारेका छन् ।उनले आफनो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली पार ...

उहाँको हारजित देशको हारजितसँग जोडिएको छ : योगेश

फाल्गुन १७, २०८२

काठमाडौं - नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको हारजित एकजना ओलीको मात्र नभई यो देशको हारजित भएको बताएका छन् ।झापा-५ मा ओलीलाई भोट ...

कांग्रेसका निवर्तमान कार्यवाहक सभापतिद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

फाल्गुन १७, २०८२

काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक पूर्णबहादुर खड्काले सबैलाई पार्टीका पक्षमा मतदान गर्न आह्वान गरेका छन्। खड्काले आइतबार बिहान सामाजिक सञ्जा ...

यूएईस्थित नेपाली दूतावासले भन्यो: सामाजिक सञ्जालमा भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्नुहोस्

फाल्गुन १७, २०८२

काठमाडौं - अबुधाबीस्थित नेपाली राजदूताबासले यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न आग्रह गरेको छ ।दूतावासले एक सूचना जारी गर्दै अहि ...

चुनावको मुखमा रास्वपालाई ठुलो धक्का: कर्णाली प्रदेश महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी, कांग्रेस प्रवेश

फाल्गुन १७, २०८२

सुर्खेत - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक जिल्ला सभापतिले पार्टी परित्याग गरेका छन् ।   ...

दुर्गा प्रसाईं पुनः पक्राउ

फाल्गुन १७, २०८२

काठमाडौं - नेपाल बन्दको आह्वान गरेपछि दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनु ...